। । । भर्ना सम्बन्धि सूचना । । ।

। । । भर्ना सम्बन्धि सूचना । । ।

प्रस्तुत बिषय यस कलेज बि. ई स्नातक तहमा शैक्षिक शत्र २०७९०८० का लागिद अध्ययन गर्न इच्हुक,IOE प्रवेस परिक्षा उतीर्ण बिध्यार्थिहरुलाई भर्ना सम्बन्धि जानकारी दिने उधेस्यले Admission Help Desk सन्चालन गरिएको जानकारी गराउदै कलेज उपस्थित भइ जानकारी लिनु हुन सुचित गरिन्छ साथै कलेज सार्वजनिक बिदाका दिनहरुमा पनि बिहान ७ बजे देखि साझ ५ बजे सम्म खुल्ला रहेनछ ।

ई. प्रदिप अधिकारी

संयोजक

बि. ई भर्ना समिति -२०७९

Leave a Reply

Your email address will not be published.