“दोस्रो भर्ना सूची -२०८३ ” प्रकाशन सम्बन्धि सूचना

यस कलेजमा Civil, Computer, Electrical, Electronics, Communication & Information Engineering कार्यक्रमहरुमा स्नातक तह (बि.ई.) २०८३ ब्याच मा भर्नाको लागि आवेदन फाराम भर्नु भएका आवेदकहरु मध्येबाट IOE Entrance Examination-२०८३ को नतिजाको Rank को आधारमा तपसिल अनुसारको दोस्रो भर्ना सूचि (Second Merit List) प्रकाशन गरिएको छ । उक्त सूचिमा पर्न सफल हुनु भएका आवेदकहरुलाई मिति २०८३ भाद्र १७ गते अपरान्ह ३ बजे सम्ममा भर्ना भई सक्नु हुन यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

प्रदिप अधिकारी
संयोजक, भर्ना समिति–२०८३


Second Merit List-2083

B.E. CivilView Here
B.E. Electrical, B.E. Electronics, Communication & Information, B.E. ComputerView Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बि.ई भर्ना २०८३- आवेदन सुची

यस नेशनल कलेज अफ इन्जिनियरिङमा २०८३/८४ शैक्षिक सत्रको लागि बि.ई.(Civil , Electrical, Computer, Electronics Communication & Information) मा भर्ना हुनका निमित्त आवेदन दिएका आवेदकहरुको संशोधित