“तेश्रो भर्ना सुची – २०८३” प्रकाशन सम्बन्धि सूचना

यस कलेजमा Civil, Computer. Electrical , Electronics, Communication & Information Engineering कार्यक्रमहरुमा स्नातक तह (बि.ई ) २०८३ ब्याच मा भर्नाको लागि आबेदन फारम भर्नु भएका आवेदकहरु मध्येबाट IOE Entrance Examination-२०८३ को नतिजाको Rank को आधारमा तपसिल अनुसारको तेश्रो भर्ना सुची (Third Merit List) प्रकाशन गरिएको छ | उक्त सुचिमा पर्न सफल हुनु भएका आवेदकहरुल़ाई मिति २०८३ भाद्र २३ गते अपरान्ह ३ बजे सम्ममा भर्ना भई सक्नु हुन यसै सूचनाद्वारा जानकारी गराईन्छ|

प्रदिप अधिकारी

संयोजक, भर्ना समिति – २०८३

Third Merit List – 2083

Leave a Reply

Your email address will not be published. Required fields are marked *

“दोस्रो भर्ना सूची -२०८३ ” प्रकाशन सम्बन्धि सूचना

यस कलेजमा Civil, Computer, Electrical, Electronics, Communication & Information Engineering कार्यक्रमहरुमा स्नातक तह (बि.ई.) २०८३ ब्याच मा भर्नाको लागि आवेदन फाराम भर्नु भएका आवेदकहरु मध्येबाट IOE Entrance Examination-२०८३