Category: admission-notice

IoE Entrance उतिर्ण बिद्यार्थिहरुलाइ हार्दिक बधाई !

उत्कृष्ट IoE rank भएका र त्रि.वि. बाट ईन्जिनियरिङ अध्ययन गर्न इच्छुकहरुका लागि सहुलियत शुल्कमा गुणस्तरीय शिक्षाको लागि, सातदोबाटो, ललितपुर स्थित नेशनल कलेज अफ ईन्जिनियरिङ आमन्त्रण

प्रवेश परीक्षा २०८० सम्बन्धि सूचना

इ.अ. सं. का आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरूले फाराम भर्नुभएको छैन भने असोज २२ गते देखि २४ गतेसम्म फाराम