यस कलेजमा Civil, Computer, Electrical, Electronics, Communication & Information Engineering कार्यक्रमहरुमा स्नातक तह (बि.ई.) २०८३ ब्याच मा भर्नाको लागि आवेदन फाराम भर्नु भएका आवेदकहरु मध्येबाट IOE Entrance Examination-२०८३ को नतिजाको Rank को आधारमा तपसिल अनुसारको दोस्रो भर्ना सूचि (Second Merit List) प्रकाशन गरिएको छ । उक्त सूचिमा पर्न सफल हुनु भएका आवेदकहरुलाई मिति २०८३ भाद्र १७ गते अपरान्ह ३ बजे सम्ममा भर्ना भई सक्नु हुन यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
प्रदिप अधिकारी
संयोजक, भर्ना समिति–२०८३
Second Merit List-2083