प्रवेश परीक्षा २०८० सम्बन्धि सूचना

इ.अ. सं. का आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरूले फाराम भर्नुभएको छैन भने असोज २२ गते देखि २४ गतेसम्म फाराम भर्ने मौका दिइएको छ । साथै हालसम्म स्थगित प्रवेश परीक्षा कार्तिक १४ गते देखि संचालन हुने भएको छ।

ioe-entrance-notice
Leave a Reply

Your email address will not be published. Required fields are marked *